शनिवार, 30 जनवरी 2010

प्रेम एउटा सागर हो आसु होइन

प्रेम एउटा सागर हो आसु होइन बिछोड एउटा संजोक हो धोका होइन''हुन् त् प्रेमको परिभाषा कसैलाई पनि थाहा हुदैन सबैले आफ्नै आफ्नै तरिकाले अलग अलग रुपमा परिभाषा दिन्छन तर पनि जे जसले जुन तरिकाले प्रेमलाई अंगाले पनि सच्चा प्रेम र मनको भावना नजिक बाट बुझने गर्नु पर्छ किन यो संसार प्रेम र विश्वास मा अलग्जिएको छ यो आफैमा अटल छ सुन्दर छ विश्वास मा सधै चली रहन्छ मानब विकास संग संगै मानब मा हरेक कुराको विकास माया सदभाब साथै विश्वास अनि आत्मियता बढ्न थाल्यो हुन् त् प्रेमको परिभाषा कसैलाई पनि थाहा हुदैन सबैले आफ्नै आफ्नै तरिकाले अलग अलग रुपमा परिभाषा दिन्छन तर पनि जे जसले जुन तरिकाले प्रेमलाई अंगाले पनि सच्चा प्रेम र मनको भावना नजिक बाट बुझने गर्नु पर्छ किन यो संसार प्रेम र विश्वास मा अलग्जिएको छ यो आफैमा अटल छ सुन्दर छ विश्वास मा सधै चली रहन्छ मानब विकास संग संगै मानब मा यस्तो माया सधै पलाई रहनु पर्छ जिन्दगी सधै सुखी र विश्वास मा अडिनु पर्छ +तपाई हरुलाई कस्तो लाग्छ ????जिन्दगी अनि प्रेम?/?हो यो नाता विश्वास कहिले पनि टुटाउनु हुदैन किन कि हाम्रो जिबन यसैमा अडिएको छ सधै जिबन भरिको लागि र प्रेमको परिभाषा लाई बुजेर हरेक मान्छेले आज प्रेम दिवस मनाउछन एक यो पनि रमाइलो नै कुरा हो जस्तो लाग्छ ???तपाई हरुलाई कस्तो लाग्छ????????

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें